केटी जिस्क्याउनु हिंसा की विशिष्ठ युवा संस्कृति ?

सरोजदिलु विश्वकर्मा पछिल्लाो समयमा केटी जिस्क्याउनुलाई महिलाविरुद्धको अपराध मानिदै विभिन्न कानुनहरु बनेका छन् । युवतीलाई जिस्क्याइने डरमा विकसित राष्ट्रहरुमा शौचालय, वसका सीट, ट्रेनका डब्बाहरु, चुरोट खाने कोठाहरु पनि अलगअलगरुपमा छुट्याइएका हुन्छन् । अझ जापान, कोरिया, युरोप र अमेरिकी देशहरुमा महिलालाई…

Read More